SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०७:३९ AM · 1 मिनेट पढाइ

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन सरकार क्रियाशील छ : मन्त्री साह

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।