SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०८:२२ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा : सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर फर्किएका महोत्तरीका तीन विद्यार्थीको सवारी दुर्घटनामा निधन भएको विषयमा ध्यानाकर्षण गराइएको छ ।