SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०९:११ AM · 1 मिनेट पढाइ

मध्यपूर्व युद्धविरामको बावजुद इजरायलद्वारा लेबनानमा पुनः आक्रमण

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताएका छन् भने इजरायलले बुधबार पनि दक्षिण लेबनानमा आक्रमण जारी राखेको छ ।