SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०९:१५ AM · 1 मिनेट पढाइ

पश्चिम नेपालबाट वर्षा सुरु

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ ।