SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ १०:०८ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा ४५ अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो ।