SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ १०:१८ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा : औषधिको अनाधिकृत मूल्यवृद्धिको विषयमा सांसद खत्रीको ध्यानाकर्षण

प्रतिनिधिसभाको बैठकमा ऐन विपरीत औषधिको मूल्यवृद्धि गरी ठूलो रकम अपचलन गरिएको भन्दै संलग्न अधिकारीलाई कारबाही गर्न माग गरिएको छ ।