एमाले अध्यक्ष ओलीप्रति अपमानजनक अभिव्यक्तिविरुद्ध एमालेको विरोध
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई अपमानजनकरूपमा प्रस्तुत गरिएको भन्दै एमालेले विरोध जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
