SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ १०:४६ AM · 1 मिनेट पढाइ

राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्री शाहको शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूले आज सामूहिक शिष्टाचार भेट गरेका छन् ।