SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०२:५१ PM · 1 मिनेट पढाइ

गृहमन्त्री सुदनको एक्सन मोड अदालतको ब्रेक

लुम्बिनी। बालेन नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङले जिम्मेवारी सम्हालेको १३ दिनमै हाई प्रोफाइल व्यक्तिहरूमाथि आक्रामक कारबाही सुरु गरेका छन्। पूर्वप्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्मलाई निशानामा पार्दै उनले छोटो समयमै एक्सन देखाए पनि अदालतका निर्णयले ती कारबाहीहरूमा ब्रेक लगाउन थालेको छ।