SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०६:०४ PM · 1 मिनेट पढाइ

गोदाममै थन्क्याउन केन्द्रको आदेश, नवलपरासीमा खेतीयोग्य जमिन बाझिने खतरा

नेपालको कृषि क्षेत्रको मेरुदण्ड मानिने रासायनिक मलको अभाव यस वर्ष पनि किसानका लागि अभिशाप बन्ने देखिएको छ ।