SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०६:१२ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहको मित्र राष्ट्रहरूसँग शिष्टचार भेट

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार काठमाडौंमा बिभिन्न देशका राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक शिष्टाचार भेट गरेर नयाँ कूटनीतिक अभ्यास अपनाएका छन। विगतमा प्रधानमन्त्रीहरूले प्रत्येक देशका राजदूतलाई अलग अलग भेट्ने परम्परा अपनाउँथे भने विशेष परिस्थितिमा मात्र एकसाथ ब्रिफिङ गरिन्थ्यो।