SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ ०२:०४ AM · 1 मिनेट पढाइ

निजी मिडियामाथि बालेन सरकारको ‘नाकाबन्दी’

सरकारी निकायको सूचना÷विज्ञापन सरकार मातहतका सञ्चार माध्यमबाट मात्रै दिनुपर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार मातहतका निकायलाई निर्देशन पठाएपछि सञ्चार तथा विज्ञापन क्षेत्र तरङ्गित बनेको छ ।