SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ ०५:४९ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् ।