६९औँ राष्ट्रिय सहकारी दिवसः सिद्धार्थनगरमा उद्यमशीलता र पारदर्शितामा जोड
नेपालमा सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष चैत्र २० गते मनाइने राष्ट्रिय सहकारी दिवस यस वर्ष पनि “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
