SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ ०६:२५ AM · 1 मिनेट पढाइ

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा समाचारदाताबीच आज सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा सेनाको टोली विजयी भएको छ ।