SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ ०६:३५ AM · 1 मिनेट पढाइ

म्यान्मामा सैनिक शासनको निरन्तरता

म्यान्मामा पाँच वर्षअघि बल प्रयोगमार्फत सत्ता कब्जा गरेको सैन्य नेतृत्वले अब नागरिक आवरणमा शासनलाई निरन्तरता दिन खोजेको सङ्केत देखिएको छ ।