SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ ०६:५३ AM · 1 मिनेट पढाइ

रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका नगरपालिकाले स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान सम्पन्न गरेको छ ।