SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ ०८:१३ AM · 1 मिनेट पढाइ

गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक आजदेखि पुनःबन्द

गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडकखण्ड आजदेखि पुनःबन्द भएको छ । उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिकाले खैरेनी बजारस्थित जुम्दी खोलाको पुल निर्माणको काम भैरहेको हुँदा १० दिनका लागि सडक बन्द भएको भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।