SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ ०८:२२ AM · 1 मिनेट पढाइ

महासंघको निर्वाचनका लागि बुटवल उवासंघद्वारा अर्याल मुख्य प्रतिनिधि छनौट

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनका लागि संघका अध्यक्ष हरिप्रसाद अर्याललाई मुख्य प्रतिनीधिमा चयन गरेको छ ।