SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ ०९:०४ AM · 1 मिनेट पढाइ

एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिदै, हरेक हप्ता ५० जीबीसम्म जित्न सकिने

एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा पाइने अफर संचालनमा ल्याएको छ । यसका साथैग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरुप जित्न सक्छन् ।