SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ ०९:३० AM · 1 मिनेट पढाइ

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन कडाइका साथ नियमन गर्नुपर्ने बताएका छन् ।