मध्यपूर्व युद्धमा १ नेपालीको मृत्यु, २१ घाइते
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका क्रममा हालसम्म एक जना नेपालीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त जानकारी दिएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
