SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ १०:३१ AM · 1 मिनेट पढाइ

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ ।