SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णय गरेपछि अस्पतालहरुले यो व्यवस्था कार्यान्वयन गर्न थालेका छन् ।