अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गर्यो
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३:०८४ को बजेट तयारीका लागि बजेट लेखन समिति गठन गरेको छ। राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा समिति गठन गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
