SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ १०:४६ AM · 1 मिनेट पढाइ

६७ औँ स्थापना दिवसमा पक्लिहवा माविद्वारा शैक्षिक सुधारको प्रतिबद्धता

भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको आफ्नो ६७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति, तेक्वान्दो प्रदर्शन गरेका थिए भने विद्यालयले छात्रवृत्ति वितरण गरेको छ ।