शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ
काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल लाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा शुक्रबार उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि अग्रवालसँग बयान लिइएको छ र हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुर को हिरासतमा राखिएको छ। अग्रवाल नेपालको प्रमुख व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
