SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ ०६:१३ PM · 1 मिनेट पढाइ

हिरासतबाट ओलीका पाँच सन्देश

काठमाडौं । केपी शर्मा ओलीले पार्टीभित्र देखिएको आन्तरिक तनावका बीच नेता–कार्यकर्तालाई पाँच बुँदे सन्देश पठाएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओली हाल प्रहरी हिरासतमा रही त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा उपचाररत छन्। पार्टीभित्र आपसी विवाद बढ्न लागेको जानकारी पाएपछि उनले यस्तो सन्देश पठाएको उनका सचिव महेश बस्नेत ले बताएका छन्।