SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ ११:४९ PM · 1 मिनेट पढाइ

लोकतन्त्रको मेरुदण्डमै प्रहार

सरकारले हालै सार्वजनिक सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यमबाट मात्रै प्रवाह गर्न निर्देशन दिएको निर्णयले नेपालको सञ्चार क्षेत्र एकाएक तरङ्गित बनेको छ ।