SHARE
बुटवल टुडे · शनिबार २१ चैत २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

वडा चलाउने हातले एसइई दिँदै

दिनभर वडा कार्यालयमा नागरिकका समस्या सुन्ने र समाधान गर्ने जिम्मेवारीमा रहने एक जना जनप्रतिनिधि यति बेला परीक्षा केन्द्रमा विद्यार्थीको रूपमा सहभागी छन् ।