SHARE
बुटवल टुडे · शनिबार २१ चैत २०८२ ०४:३० AM · 1 मिनेट पढाइ

बिचौलिया प्रवृत्तिविरुद्ध कडाइ, मालपोत कार्यालयबाट एक जना पक्राउ

सेवाग्राहीलाई सास्ती दिने बिचौलिया प्रवृत्तिविरुद्ध कडाइ थालेको प्रहरीले सल्यानको मालपोत कार्यालय परिसरबाट एक जनालाई पक्राउ गरेको छ ।