SHARE
बुटवल टुडे · शनिबार २१ चैत २०८२ ०२:५० PM · 1 मिनेट पढाइ

निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासलाई गति दिन निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणमा मौलिक परिवर्तन आवश्यक रहेको बताएका छन् ।