SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०१:५६ AM · 1 मिनेट पढाइ

प्राधिकरणसँग वनको भाडा माग्दा कानुनी टकराब

नवलपरासीस्थित डिभिजन वन कार्यालयले वन क्षेत्र प्रयोग गरेर विद्युत् प्रसारण लाइन बिस्तार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणसँग एक करोड रुपैयाँभन्दा बढी भाडा माग गरेको छ ।