SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०३:३८ AM · 1 मिनेट पढाइ

पद्म पुराणमा विष्णु र कृष्णका रोचक कथाहरू

केही दिन पहिले अठार पुराण मध्येको एक पद्म पुराण अध्ययन गर्ने अवसर जुरेको थियो । यस पुराणमा विभिन्न रोचक कथाहरू रहेका छन् ।