SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०५:२४ AM · 1 मिनेट पढाइ

गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार बढी लाभान्वित

गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन् ।