SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०५:३६ AM · 1 मिनेट पढाइ

५ किमी सडक स्तरोन्नति गर्न ८ वर्षपछि बल्ल बजेट

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे सडकको अन्ततः स्तरोन्नतिको काम अगाडि बढेको छ ।