SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०५:५३ AM · 1 मिनेट पढाइ

अर्घाखाँचीको धातिवांग रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन

अर्घाखाँचीका बासिन्दा तर रुपन्देही बसाइसराइ गरेका व्यक्तिहरूले गठन गरेको धातिवांग रुपन्देही सम्पर्क समाजको हालै सम्पन्न अधिवेशनले नयाँ १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।