पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अध्यक्षमा जीसी निर्वाचित
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको १४ औँ अधिवेशनबाट अध्यक्षमा यमबहादुर जीसी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा जीसीले २७४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
