SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०६:१० AM · 1 मिनेट पढाइ

बुटवलमा ‘अपरेसन साइलेन्ट स्ट्रिट’, दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत शनिबार राति करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।