SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०६:१३ AM · 1 मिनेट पढाइ

सहचालकले बस ब्याक गर्दा…

बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई भरतपुर महानगरपालिका–३ नगरवन सडकछेउमा बस्ने १० वर्षीय इरेस घोस्ले रहेका छन् ।