SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०६:१६ AM · 1 मिनेट पढाइ

आज यी प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ ।