रैथाने स्वादको उत्सवः भैरहवामा पाँचौँ सडक खाना महोत्सव हुँदै
भैरहवा अब स्वाद र संस्कृतिको संगम बन्ने तयारीमा छ। नयाँ वर्ष २०८३ को स्वागतलाई लक्षित गर्दै सिद्धार्थनगरमा एक दिने भव्य ‘पाँचौँ सिद्धार्थ रैथाने सडक खाना महोत्सव २०८२’ आयोजना गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
