स्थानीयसँग सहमतिपछि उठ्न थाल्यो बुटवलको फोहोर
स्थानीयको अवरोधका कारण केही दिनदेखि उठ्न नसकेको बुटवलको फोहोर व्यवस्थापन पुन: शुरु भएको छ। आइतबार बिहान बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले स्थानीयसँग छलफल गरेर समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि फोहोर व्यवस्थापन शुरु भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
