SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०७:३३ AM · 1 मिनेट पढाइ

पर्यटकको रोजाइको केन्द्र बन्दै कोइलाबास

दाङको कोइलाबास पछिल्लो समय सबैको रोजाइको केन्द्र बनेको छ । नेपाल र भारतको सिमानामा पर्ने कोइलाबास घुम्नका लागि नेपाल र भारतका नागरिक आउने गरेका छन् । कुनै समय बाबू बाजेले नुन र तेल बोक्ने गरेको कोइलाबास अहिले घुमघामको स्थल बनेको हो ।