SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०८:०१ AM · 1 मिनेट पढाइ

सुशासन र पारदर्शितामा सांसदहरूको जोड

राष्ट्रियसभाको आजको बैठकमा नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ ।