SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०८:३६ AM · 1 मिनेट पढाइ

रुरु क्षेत्रले ज्येष्ठ नागरिकहरूलाई धार्मिक क्षेत्रको अवलोकन गराउने

रुरु क्षेत्र गाउँपालिकाले ७५ वर्ष उमेर कटेका  पालिका भित्रका ज्येष्ठ नागरिकहरूलाई धार्मिक क्षेत्रको अवलोकन गराउने भएको छ ।