SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०८:३८ AM · 1 मिनेट पढाइ

दाङमा पनि समातिए बिचौलिया र लेखापढी व्यवसायी

मालपोत कार्यालय तुलसीपुर दाङमा सेवाग्राहीलाई अनावश्यक दुःख दिएको र प्रक्रियामा अवरोध पुर्‍याएको आरोपमा प्रहरीले केही बिचौलिया र लेखापढी व्यवसायीहरूलाई पक्राउ गरेको छ । प्रहरीले कार्यालय हाताभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।