SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

बेलहियामा लागू औषध नियन्त्रण अभियान गठन, ६५ सदस्यीय समूह सक्रिय

रुपन्देहीको बेलहियामा लागू पदार्थ दुरुपयोग तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले “लागू औषध नियन्त्रण अभियान” समूह गठन गरिएको छ ।