SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०९:०९ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी  (एमाले) बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ ।