SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०९:४९ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छन् ।